• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: वेट...


कमरेड केपी गोली मलेसिया जाने क्रममा सिंगापुर अन्ताराष्ट्रिय एयरपोर्टमा पुगे ।
भिआइपी गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच नगरीकन खुरुखुर हिडेको
देखेर सेक्युरिटी हाकिमले रोकिन आदेश दिँदै भन्योः
सेक्युरिटीः एक्सक्यूजमी सर, वेट !
केपीजीले फनक्क फर्किएर हेरे र भनेः सिक्टी किलो ।